Dhulikhel Eco Banner new

निर्यात प्रवद्र्धनका लागि नगदै अनुदान दिने सरकारको घोषणा

4.81K
shares

काठमाडौं, १५ जेठ । आयात घटाउन सरकारले निर्यात प्रवद्र्धनका लागि नगदै अनुदान दिने घोषणा गरेको छ । नगदेवालीका लागि प्रोत्साहन गर्ने भएको छ । अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै यस्तो बताएका हुन् ।
पछिल्लो समय आयात बढ्दा अर्थतन्त्र दवावमा छ ।