Dhulikhel Eco Banner new

२०८१ सालमा शनिबार बाहेक ३७ प्रकारका बैंक बिदा पाउने (सूचीसहित)

26.85K
shares

काठमाडौं, २८ फागुन । आगामि वर्ष अर्थात २०८१ सालमा ३७ प्रकारका बैंक बिदा रहेको छ । आज नेपाल राष्ट्र बैंकको मानव संसाधान व्यवस्थापन विभाले प्रकाशन गरेको सूची अनुसार ३७ प्रकारका बैंक बिदा रहेको छ ।

सेवा न्यूनतम कर्मचारीको उपस्थिति विहान १० बजेदेखि अपरान्ह ४ बजे सम्म हुने राष्ट्र बैंकले जनाएको छ ।

प्रत्यक शनिबार बिदा हुने र शुक्रबार आधा दिन बिदा हुने राष्ट्र बैंकले बताएको छ ।

 

यस्तो छ सूची