Dhulikhel Eco Banner new

महालेखापरीक्षकमा तोयम राय सिफारिस

5.46K
shares

काठमाडौं, १८ चैत । महालेखापरीक्षको कार्यलयको प्रमुखमा तोयम राया सिफारिस भएका छन् । गत जेठ ८ गते टंकमणि शर्मा सेवानिवृत्त भएपछि खालि रहेको पदमा राय सिफारिस भएका हुन् ।

रायलाई आज बिहान बालुवाटारमा बसेको संवैधानिक परिषद्को बैठकले सिफारिस गरेको हो ।

पूर्व अर्थसचिव समेत रहेका राय हाल राष्ट्रिय तथ्यांक कार्यालयको प्रमुखको रुपमा थिए ।