नारच्याङ झरना
वि.सं.२०८१ वैशाख ३ सोमवार १४:४७
7.66K
shares
shares

गलेश्वर, ३ वैशाख । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङ गाँउस्थित मनमोहक नारच्याङ झरना । कुमारी झरनाको नामले समेत चिनिने यो झरना मुस्ताङ जाने र फर्किने पर्यटकका लागि आकर्षणको केन्द्र बनेको छ । तस्बिरः ध्रुवसागर शर्मा

















