कृषिमा लगानी दशक घोषणा
वि.सं.२०८१ जेठ १५ मंगलवार १५:४५
4.37K
shares
shares

काठमाडौं । सरकारले आगामी दशकलाई कृषिमा लगानीको दशक घोषाणा गरेको छ । आगामी आर्थिक वर्ष २०८१–०८२ बजेट सार्वजनिक गर्दै अथमन्त्री बर्षमान पुनले घोषणा गरेका हुन् ।
उनले भने, ‘२०८१ देखि २०९१ सम्मको दशकलाई कृषिमा लगानी दशक घोषणा गरेको छु ।’



















