स्टार्टअप बोर्ड गठन गरिने
वि.सं.२०८१ जेठ १५ मंगलवार १५:४७
3.81K
shares
shares

काठमाडौं । सरकारले स्टार्टअप बोर्ड गठन गर्ने घोषाणा गरेको छ । आगामी आर्थिक वर्ष २०८१–०८२ बजेट सार्वजनिक गर्दै अथमन्त्री बर्षमान पुनले घोषणा गरेका हुन् ।



















