कोशेली घर सञ्चालन गर्ने सरकारको घोषणा
वि.सं.२०८१ जेठ १५ मंगलवार १५:४७
3.71K
shares
shares

काठमाडौं । सरकारले स्कोशेली घर सञ्चालन गर्ने घोषाणा गरेको छ । आगामी आर्थिक वर्ष २०८१–०८२ बजेट सार्वजनिक गर्दै अथमन्त्री बर्षमान पुनले घोषणा गरेका हुन् ।



















