Dhulikhel Eco Banner new

एनपीएलमा आज विश्राम

780
shares

काठमाडौं, २२ कात्तिक।  नेपाल प्रिमियर लिग ९एनपीएल० को तेस्रो संस्करणअन्तर्गत आज कुनै खेल हुने छैन । प्रतियोगिताको खेलतालिकाअनुसार आज एक दिन विश्राम दिइएको हो ।

शनिबार सम्पन्न खेलमा काठमाडौं गोर्खाजले लुम्बिनी लायन्सलाई ३६ रनले पराजित गरेको थियो ।