Dhulikhel Eco Banner new

तराई मधेश समृद्धि कार्यक्रम सञ्चालन गर्न १ अर्ब

3.71K
shares

काठमाडौं । सरकारले तराई मधेश समृद्धि कार्यक्रम सञ्चालन गर्न १ अर्ब बजेट घोषाणा गरेको छ । आगामी आर्थिक वर्ष २०८१–०८२ बजेट सार्वजनिक गर्दै अथमन्त्री बर्षमान पुनले घोषणा गरेका हुन् ।