आइतबार सुनको मूल्य स्थिर
वि.सं.२०८१ असार ३० आइतवार ११:४२
3.99K
shares
shares

काठमाडौं, ३० असार । आइतबार सुनको स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार शुक्रबारकै मूल्यमा सुनको मूल्य कायम भएको छ ।
शुक्रबार छापावाला सुनको मूल्य तोलामा १ लाख ४६ हजार ७ सय रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा १ लाख ४६ हजार रुपैयाँ रहेको सुनको मूल्यआइतबार पनि यही मूल्यमा सुनको कारोबार सुरु भएको छ ।
त्यस्तै आइतबार चाँदीको मूल्य घटेको छ । आइतबार चाँदीको मूल्य २५ रुपैयाँले को घटेको हो । गत साता १९ सय रुपैयाँ रहेको चाँदीको मूल्य आज १८ सय ७५ रुपैयाँ कायम छ ।



















