बरुण हाइड्रोपावरको सीईओमा तिवारी नियुक्त
वि.सं.२०८१ भदौ २ आइतवार ११:४७
4.98K
shares
shares

काठमाडौं, २ भदौ । बरुण हाइड्रोपावर कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीइओ) मा किरण निधि तिवारी नियुक्त भएका छन् ।
साउन ३१ गते बसेको सञ्चालक समितिको बैठकले रिक्त रहेको सीईओ पदमा कम्पनीमा कार्यरत कर्मचारी तिवारीलाई नियुक्त गर्ने निर्णय गरेको हो ।

















