स्वस्तिक लघुवित्तद्धारा कर्मचारी माग
वि.सं.२०८१ असोज २१ सोमवार ११:५५
2.33K
shares
shares

काठमाडौं, २१ असोज । स्वस्तिक लघुवित्त वित्तीय संस्था लिमिटेडले विभिन्न पदहरूका लागि कर्मचारी माग गरेको छ ।
कम्पनीले कनिष्ठ सहायक, सहायक (शाखा प्रमुख), बरिष्ठ सहायक (शाखा प्रमुख), कनिष्ठ सहायक प्रशिक्षार्थी, सहायक प्रशिक्षार्थी र व्यवस्थापन प्रशिक्षार्थी पदहरूमा आवेदन खुलाएको छ ।
योग्यता पुगेका इच्छुक व्यक्तिले आवश्यक पर्ने कागजात सहित सूचना प्रकाशित मिति (असोज १५) ले १५ दिनभित्र आवेदन दिइसक्नु पर्नेछ ।















