शेयर बजारमा आज यी ५ कम्पनीको उच्च कारोबार
वि.सं.२०८१ कात्तिक २१ बुधवार १५:२८
3.03K
shares
shares

काठमाडौं, २१ कात्तिक । शेयर बजारमा ५ अर्ब २२ करोड कारोबार हुदा आज नेपाल फाइनान्सको सर्वाधिक कारोबार भएको छ। उक्त कम्पनीको ३५ करोड ३८ लाख कारोबार भएको हो ।
यसदिन पिपुल्स हाइड्रोपावर २३ करोड ९४ लाख कारोबार भएको छ भने समृद्धि फाइनान्स २३ करोड ७५ लाख कारोबार भएको छ ।
त्यसैगरी सानिमा जीआईसी इन्स्योरेन्स १९ करोड ७३ लाख कारोबार भएको छ भने एसआईबीको ऋणपत्र १५ करोड ७५ लाख कारोबार भएको छ ।


















