सूर्यज्योति लाइफको संचालकमा अग्रवाल नियुक्त
वि.सं.२०८१ कात्तिक २८ बुधवार १४:३०
2.41K
shares
shares

काठमाडौं, २८ कात्तिक । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीको संचालकमा आशिष कुमार अग्रवाल नियुक्त भएका छन् ।
कम्पनीका संस्थापक शेयरधनी पुजा इन्टरनेशनल नेपाल प्रालिको प्रतिनिधि अग्रवाल कात्तिक २७ गतेदेखि हुने गरि संचालकमा नियुक्ति भएका हुन् ।
मंगलबार बसेको संचालक समितिको बैठकले उक्त निर्णय गरेको हो ।


















