Dhulikhel Eco Banner new

अभियान लघुवित्तमा रोजगारीको अवसर

2.5K
shares

काठमाडौं, १६ मंसिर । अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडले कर्मचारी माग गरेको छ। बैंकले विभिन्न पदमा कर्मचारी माग गरेको हो ।

संस्थाले प्रबन्धक सहायक प्रबन्धकका लागि २ जना, अधिकृतका लागि २ जना, सुपरभाईका लागि जर ७ जना, वरिष्ठ सहायक सहायकका लागि १३ जना र कनिष्ठ सहायक (प्रशिक्षार्थी) का लागि १५ जना कर्मचारी माग गरेको हो।

संस्थाले आफ्नो केन्द्रीय कमार्यालय तथा विभिन्न शाखा कार्यालयका लागि कर्मचारी माग गरेको हो । ईच्छुक तथा योग्यता पुगेका व्यक्तिले आफ्नो बायोडाटा, शैक्षिक प्रमाणपत्र तथा नागरिकता लगायतका आवश्यक कागजात सहित सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र कम्पनीको इमेल ठेगाना,अनलाईन वा कम्पनीको केन्द्रीय कार्यालयमै उपस्थित भएर आवेदन दिन सकिने जनाइएको छ ।