Dhulikhel Eco Banner new

शेयर बजारमा यी ५ कम्पनीको उच्च कारोबार

2.77K
shares

काठमाडौं, १७ मंसिर । शेयर बजार १० अर्ब ५४ करोडको कारोबार हुदा नेपाल फाइनान्सको सर्वाधिक कारोबार भएको छ। उक्त कम्पनीको ५९ करोड ४७ लाख कारोबार भएको हो ।

यसदिन ङादी ग्रुप पावरको ४८ करोड ८९ लाख कारोबार भएको छ भने जानकी फाइनान्सको २७ करोड ५१ लाख कारोबार भएको छ ।

त्यसैगरी एनआरएन इन्फ्रास्ट्रक्चरको २४ करोड २४ लाख कारोबार भएको छ भने एक्सेल डेभलपमेन्ट बैंकको २१ करोड ७१ लाख कारोबार भएको छ ।