Dhulikhel Eco Banner new

शेयर बजारमा यी ५ कम्पनीको उच्च कारोबार

1.96K
shares

काठमाडौं, २४ पुस । सामान्य अंकले बढेको शेयर बजारमा ६ अर्ब ४० करोड कारोबार हुँदा न्यादी हाइड्रोपावरको सर्वाधिक कारोबार भएको छ। उक्त कम्पनीको २२ करोड ५३ लाख कारोबार भएको हो ।

यसदिन सिन्धु विकास बैंकको १९ करोड ७७ लाख कारोबार भएको छ भने सुपर माई हाइड्रोपावरको १८ करोड कारोबार भएको छ ।

त्यसैगरी एनआरएन इन्फ्रास्ट्रक्चरको १५ करोड ४२ लाख कारोबार भएको छ भने नेपाल फाइनान्सको १४ करोड ७४ लाख कारोबार भएको छ ।