Dhulikhel Eco Banner new

आरम्भ चौतारी लघुवित्तले कमायो ३ करोड २६ लाख ५४ हजार खुद नाफा

3.6K
shares

काठमाडौ, १३ माघ । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्थाले ३ करोड २६ लाख ५४ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २.६ प्रतिशतले बढी हो ।

गत आवको यसै अवधिमा १ करोड २४ लाख ९१ हजार रुपैयाँ थियो । कम्पनीको खुद ब्याज आम्दानी बढ्दा नाफामा प्रभाव परेको छ । खुद ब्याज आम्दानी पहिले १२ करोड ८३ लाख रुपैयाँ रहेकोमा अहिले १६ करोड १७ लाख रुपैयाँ छ ।