Dhulikhel Eco Banner new

पोखरा फाइनान्सको सञ्चालकमा याम बहादुर सुर्खाली नियुक्त

1.83K
shares

काठमाडौं, ७ फागुन । पोखरा फाइनान्सले सर्वसाधारण समूहबाट एक जना सञ्चालक नियुक्त गरेको छ ।

कम्पनीले सोमबार बसेको सञ्चालक समितिको बैठकले सर्वसाधारण समूहबाट रिक्त सञ्चालकमा याम बहादुर सुर्खालीलाई नियुक्त गरेको हो ।

उनलाई आगामी साधारणसभाबाट अनुमोदन गर्ने थरी बाँकी कार्यकालका लागि सञ्चालकमा नियुक्ती गरेको जनाएको छ ।