Dhulikhel Eco Banner new

दोहोरो अंकले बढेको शेयर बजारमा यी ५ कम्पनीका लगानीकर्ता बने मालामाल

3K
shares

काठमाडौं, ११ फागुन । आइतवार शेयर बजार दोहोरो अंकले बढेको छ । शेयर बजार ११.६६ अंकले घटेर २,७५५ बिन्दुमा कायम भएको छ ।

शेयर बजारमा ८१ कम्पनीको शेयर मूल्य बढेको छ भने १४८ कम्पनीको शेयर मूल्य घटेको छ भने ४ कम्पनीको शेयर मूल्य स्थीर रहेको छ । यसदिन ११ अर्ब ५४ करोडको कारोबार भएको हो ।

दोहोरो अंकले बढेको शेयर बजारमा गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । उक्त कम्पनीको शेयर मूल्य १० प्रतिशतका दरले बढेको छ ।

यसदिन कुमारी सबल योजनाका लगानीकर्ताले ९.९४ प्रतिशतका दरले कमाएका छन् भने छयाङदी हाइड्रोपावरका लगानीकर्ताले ८.०२ प्रतिशतका दरले कमाएका छन् ।

त्यसैगरी, बोर्टलस बालाजुको लगानीकर्ताले ७.२९ प्रतिशतका दरले कमाएका छन् भने नेपाल रिइन्स्योरेन्सका लगानीकर्ताले ७.०५ प्रतिशतका दरले कमाएका छन् ।