शेयर बजारमा ११ अर्ब ५४ करोडको कारोबार हुदाँ यी ५ कम्पनीको उच्च कारोबार
वि.सं.२०८१ फागुन ११ आइतवार १५:३३
3.11K
shares
shares

काठमाडौं, ११ फागुन । शेयर बजारमा ११ अर्ब ५४ करोडको कारोबार हुदाँ हिमालयन रिइन्स्योरेन्सको सर्वाधिक कारोबार भएको छ। उक्त कम्पनीको ९५ करोड ६४ लाख कारोबार भएको हो ।
यसदिन सिटिजन लाइफको ६१ करोड ४८ लाख कारोबार भएको छ भने नेपाल पुनर्बीमा कम्पनीको ६० करोड २९ लाख कारोबार भएको छ ।
त्यसैगरी एनआरएन इन्फ्रास्ट्रक्चरको ४० करोड ६८ लाख कारोबार भएको छ सीईडीबी होल्डिङ्सको ३६ करोड ११ लाख कारोबार भएको छ ।


















