Dhulikhel Eco Banner new

शेयर बजारमा ५ अर्ब ४० करोडको कारोबार हुँदा यी ५ कम्पनीको उच्च कारोबार

1.99K
shares

काठमाडौं, ४ चैत । शेयर बजारमा ५ अर्ब ४० करोडको कारोबार हुँदा हिमालयन रिइन्स्योरेन्सको सर्वाधिक कारोबार भएको छ। उक्त कम्पनीको ४३ करोड ९३ लाख रुपैयाँ कारोबार भएको हो ।

यसदिन नेपाल पुनर्बीमा कम्पनीको ३० करोड ७४ लाख रुपैयाँ कारोबार भएको छ भने महालक्ष्मी विकास बैंकको २२ करोड ३५ लाख कारोबार भएको छ ।

त्यसैगरी एनआरएन इन्फ्रास्ट्रक्चरको २० करोड ५९ लाख रुपैयाँ कारोबार भएको छ भने सीईडीबी होल्डिङ्सको १८ करोड रुपैयाँ कारोबार भएको छ ।