Dhulikhel Eco Banner new

शेयर बजारमा ७ अर्ब २६ करोडको कारोबार हुँदा यी ५ कम्पनीको उच्च कारोबार

3.2K
shares

काठमाडौं, ३ वैशाख । शेयर बजारमा ७ अर्ब २६ करोडको कारोबार हुँदा ङादी ग्रुप पावरको सर्वाधिक कारोबार भएको छ। उक्त कम्पनीको ५९ करोड ४१ लाख रुपैयाँ कारोबार भएको हो ।

यसदिन राधी विद्युतको ५० करोड ७२ लाख रुपैयाँ कारोबार भएको छ भने बलेफी हाइड्रोपावरको ४२ करोड ८७ लाख रुपैयाँ कारोबार भएको छ ।

त्यसैगरी एनआरएन इन्फ्रास्ट्रक्चरको ४० करोड ३६ लाख रुपैयाँ कारोबार भएको छ भने हिमालयन पावर पार्टनरको ३१ करोड ५७ लाख रुपैयाँ कारोबार भएको छ ।