एनएमबि लघुवित्तमा रोजगारीको अवसर
वि.सं.२०८२ वैशाख ९ मंगलवार १३:४१
shares

काठमाडौं, ९ वैशाख । एनएमबि लघुवित्त वित्तीय संस्थाले विभिन्न पदमा कर्मचारीको माग गरेको छ।
कम्पनीले विभागीय प्रमुख (अधिकृत) पदमा १ जना, सूचना प्रविधि सहायक पदमा केही संख्यामा र शाखा कार्यालयहरूका लागि सहायक प्रशिक्षार्थी पदमा कर्मचारी माग गरेको हो ।
यी पदहरूका लागि योग्य तथा इच्छुक उम्मेदवारहरूले सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र, अर्थात् २०७५ वैशाख १९ गतेसम्म आवेदन दिन सक्नेछन्।
कम्पनीले हेड अफिस र देशभरिका शाखाहरूका लागि कर्मचारी माग गरेको हो। आवेदन प्रक्रिया र थप विवरणका लागि संस्थाको वेबसाइट वा नजिकको शाखा कार्यालयमा सम्पर्क गर्न सकिनेछ।




















