Dhulikhel Eco Banner new

शेयर बजारमा ७ अर्ब ५७ करोडको कारोबार हुँदा यी ५ कम्पनीको उच्च कारोबार

3.98K
shares

काठमाडौं, १६ वैशाख । शेयर बजारमा ७ अर्ब ५७ करोडको कारोबार हुँदा सानिमा माइ हाइड्रोपावरको सर्वाधिक कारोबार भएको छ । उक्त कम्पनीको ८१ करोड ३६ लाखको शेयर कारोबार भएको हो ।

यसदिन ङादी ग्रुप पावरको ६० करोड ७५ लाख कारोबार भएको छ भने राधि विद्युत पावरको ४५ करोड १२ लाख रुपैयाँ कारोबार भएको छ ।

त्यसैगरी एनआरएन इन्फ्रास्टक्चरको २५ करोड ६० लाखको कारोबार भएको छ भने जलविद्युत लगानी र विकास कम्पनीको २३ करोड ८५ लाखको कारोबार भएको छ ।