Dhulikhel Eco Banner new

स्ट्याण्डर्ड चार्टर्ड बैंकमा रोजगारीको अवसर, हेर्नुस् कति चाहिन्छ योग्यता ?

2.99K
shares

काठमाडौं, ३० वैशाख । स्ट्याण्डर्ड चार्टर्ड बैंकले कर्मचारी माग गरेको छ । बैंकले अफिसर (क्यास म्यानेजमेन्ट अपरेसन) पदमा कर्मचारी माग गरेको हो।

इच्छुकले कम्तीमा स्नाकोत्तर तह उत्तीर्ण गरेको हुनुपर्नेछ भने नेपाली र अंग्रेजी भाषाको राम्रो ज्ञान हुनु पर्नेछ। सम्बधित कामको अनुभव पनि भएको हुनु पर्नेछ। इच्छुकले जेठ २ गतेसम्म आवेदन दिन सक्ने बैंकले जनाएको छ।