Dhulikhel Eco Banner new

झण्डै २० खर्बको बजेट ल्याउने तयारीमा सरकार

2.52K
shares

काठमाडौं, १५ जेठ । बिहीवार अर्थात्  जेठ १५ गते संघीय संसदमा दिउसो ३ बजे उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेट प्रस्तुत गर्ने भएका छन् ।

अर्थमन्त्री पौडेलले बिहीवार ल्याउने बजेको सिमा चालु आर्थिक वर्षको भन्दा बढी हुने बताइएका छन् ।

सरकारले झण्डै २० खर्ब हाराहारीको बजेट ल्याउने तयारी गरेको छ । यस वर्ष बजेट आकार २० खर्ब ८८ अर्ब सम्म पुग्ने अनुमान गरिएको छ ।