सहकारी ठगीमा संलग्नको राहदानी र सम्पत्ति रोक्का
वि.सं.२०८२ जेठ १५ बिहीवार १६:३५
2.87K
shares
shares

काठमाडौं, १५ जेठ । समस्याग्रस्त सहकारीका सन्चालक, पदाधिकारी र कर्जा अपचलनकर्ताहरुको सम्पत्ति एवम् राहदानी रोक्का राखिने भएको छ। बजेट भाषण गर्दै अर्थमन्त्री विष्णु प्रसाद पौडेलले यस्तो बताएका हुन् ।

















