सडकमा सबबेस, सुरुङ र पुल निमार्ण गर्न २४ अर्ब ४९ करोड बजेट विनियोजन
वि.सं.२०८२ जेठ १५ बिहीवार १६:३६
2.63K
shares
shares

काठमाडौं, १५ जेठ । आगामी वर्ष ३७ किलोमिटर सडकमा सबबेस, ४ किलोमिटर सुरुङ र ६० पुलको निमार्ण कार्य सम्पन्न हुने भएको छ । यसका लागि २४ अर्ब ४९ करोड बजेट विनियोजन भएको छ ।

















