भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई १ खर्ब ५२ अर्ब बजेट
वि.सं.२०८२ जेठ १५ बिहीवार १६:४१
2.77K
shares
shares

काठमाडौं, १५ जेठ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको लागि १ खर्ब ५२ अर्ब बजेट विनियोजन भएको छ ।

















