Dhulikhel Eco Banner new

एकैदिन प्रतितोला ३ हजारले घट्यो सुनको मूल्य, हेर्नुस् कतिमा हुदैछ कारोबार ?

2.43K
shares

काठमाडौं, २५ जेठ । स्थानीय बजारमा आइतवार सुनको मूल्य स्थिर रहेको छ । सुनको मूल्य प्रतितोला ३ हजारले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको हो ।

शुक्रवार तोलामा १ लाख ९३ हजार ७ सयमा कारोबार भएको सुनको मूल्य आइतवार तोलामा ३ हजारले बढेर प्रतितोला १ लाख ९० हजार ७ सयमा कायम भएको हो ।

त्यस्तै, आइतवार चाँदीको मूल्य भने ५ रुपैयाँले घटेको छ । शुक्रवार तोलामा २ हजार १५० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आइतवार घटेर २ हजार १४५ रुपैयाँमा कारोबार भइरहेको छ ।