Dhulikhel Eco Banner new

सिद्धार्थ बैंकको स्वतन्त्र सञ्चालकमा वाग्ले नियुक्त

1.86K
shares

काठमाडौं, २४ जेठ । सिद्धार्थ बैंकको स्वतन्त्र सञ्चालकमा कमला वाग्ले नियुक्त भएकी छिन् ।

बैंक सञ्चालक समितिको शुक्रवार बसेको बैठकले वाग्लेलाई आगामी चार वर्षको लागि नियुक्त गर्ने निर्णय गरेको हो ।