नेपाल हाइड्रो डेभलोपरको असार १३ गते साधारणसभा
वि.सं.२०७९ असार ४ शनिवार १०:५१
5.69K
shares
shares

काठमाडौं, ४ असार । नेपाल हाइड्रो डेभलोपरको असार १३ गते साधारणसभा हुने भएको छ ।
नियमावलीको संम्सोधनको प्रस्तावसहित कम्पनीले विशेष सभा बोलाएको हो ।
सभा कावेरी इन , ज्ञानेश्वर, काठमाडौंमा हुने भएको हो । सभा बिहानको ११ बजे हुने छ । उ
उक्क्त सभामा कम्पनीका शेयरधनीहरुले मात्र सहभागी हुुन पाउने छन् ।


















