शेयर बजारमा १३ अर्ब १८ करोडको कारोबार हुँदा यी ५ कम्पनीको उच्च कारोबार
वि.सं.२०८२ असार २ सोमवार १५:३०
2.48K
shares
shares

काठमाडौं, २ असार । शेयर बजारमा १३ अर्ब १८ करोडको कारोबार हुँदा सानिमा माई हाइड्रोपावरको सर्वाधिक कारोबार भएको छ। उक्त कम्पनीको ९५ करोड १६ लाख कारोबार भएको छ ।
यसदिन ङादी ग्रुप पावरको ९० करोड ३१ लाख कारोबार भएको छ भने बुटवल पावरको ५८ करोड ७९ लाख कारोबार भएको छ ।
त्यसैगरि,सिंगटी हाइड्रोको ५७ करोड ७४ लाख कारोबार भएको छ भने राधी विद्युतको ५४ करोड ७ लाख कारोबार भएको छ ।

















