Dhulikhel Eco Banner new

सानिमा क्यापिटलमा रोजगारीको अवसर

4.11K
shares

काठमाडौं, २५ साउन । सानिमा क्यापिटलले विभिन्न पदमा कर्मचारी माग गरेको छ। कम्पनीले एक सूचना जारी गर्दै प्रमुख कार्यकारी अधिकृत (सीईओ), जेनेरल म्यानेजर र जुनियर अफिसरदेखि डेपुटी म्यानेजर पदसम्मका लागि कर्मचारी माग गरेको हो।

उक्त पदमा आवेदन दिन चाहने नेपालीनागरिकहरूले भदौ ७ गतेभित्र आवेदन अनलाइन मार्फत दिन सक्नेछन्।