हालसम्मकै उच्च मूल्यमा पुगेको सुनको मूल्य स्थिर, हेर्नुस् कतिमा हुदैछ कारोबार ?
वि.सं.२०८२ भदौ १९ बिहीवार ११:०३
2.17K
shares
shares

काठमाडौं, १९ भदौ । स्थानिय बजारमा सुनको मुल्य स्थिर रहेको छ । सुनको मुल्यमा कुनैपनी घटबढ नभएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको हो ।
बुधवार प्रतितोला २ लाख ७ हजार ९ सयमा कारोबार भएको सुनको बिहीवार पनी सोही मुल्यमा कायम भएको छ । ।
त्यस्तै बिहीवार चाँदीको मुल्य स्थिर रहेको छ । बुधबार २ हजार ४ सय ८० रुपैयाँमा कारोबार भएको चाँदीको मुल्य बिहीवार पनी सोही मुल्यमा कायम भएको छ ।


















