शेयर बजारमा २ अर्ब ९३ करोडको कारोबार हुँदा यी ५ कम्पनीको उच्च कारोबार
वि.सं.२०८२ असोज १२ आइतवार १५:३४
3.16K
shares
shares

काठमाडौं, १२ असोज । शेयर बजारमा २ अर्ब ९३ करोडको कारोबार हुँदा युनियन हाइड्रोपावरको सर्वाधिक कारोबार भएको छ। उक्त कम्पनीको २४ करोड ११ लाख रुपैयाँ कारोबार भएको हो ।
यसदिन नेपाल पुनर्बीमा कम्पनीको ११ करोड रुपैयाँ कारोबार भएको छ भने शिवम सिमेन्टको ८ करोड १८ लाख रुपैयाँ कारोबार भएको छ ।
त्यसैगरी एनएमबि बैंकको संस्थापक शेयरको ८ करोड १३ लाख रुपैयाँ कारोबार भएको छ भने हिमालयन रिइन्स्योरेन्सको ७ करोड ७८ लाख रुपैयाँ कारोबार भएको छ ।

















