Dhulikhel Eco Banner new

हिमालयन क्यापिटलको लाभांश घोषणा

2.41K
shares

काठमाडौं, ८ मंसिर । हिमालयन क्यापिटलले लाभांश लाभांश घोषणा गरेको छ । कम्पनीको सञ्चालक समितिको कात्तिक २० गते बसेको बैठकले गत आर्थिक वर्ष २०८१/८२ को नाफाबाट शेयरयरधनीहरूलाई चुक्ता पुँजीको करसहित १५ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको हो ।

लाभांश पारित गर्न कम्पनीले मंसिर २८ गते काठमाडौंमा बिहान ११ बजे आठौँ वार्षिक साधारण सभा बोलाएको छ ।