अप्पर हेवाखोला हाइड्रोपावरको १५ प्रतिशत लाभांश घोषणा
वि.सं.२०८२ पुस ८ मंगलवार १६:१४
4.71K
shares
shares

काठमाडौं, ८ पुस । अप्पर हेवाखोला हाइड्रोपावर कम्पनी लिमिटेडले लाभाशं घोषणा गरेको छ। कम्पनीले हाल कायम चुक्ता पूँजीको १५ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.७८९ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको हो ।
प्रस्तावित लाभांश नेपाल विद्युत प्राधिकरणबाट स्वकिृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश वितरण गरिनेछ।















