Dhulikhel Eco Banner new

लक्ष्मी बैंकको सीईओमा पुन:  शाह

5.68K
shares

काठमाडौं, ११ साउन । लक्ष्मी बैंकको प्रमुख कार्यकारी अधिकृत सीइओ मा पुन: अजय विक्रम शाह नियुक्त भएका छन् ।

कम्पनीको साउन ११ बसेको बैठकको निणर्यले शाहलाई पुन चार वर्ष कार्यकाल थप गरेको हो । बैंकले सीईओको कार्यकाल थप गरिएको जानकारी नेप्से मार्फत दिएको छ ।