एनआईसी बैंकद्वारा कैलालीको विद्यालयमा पुस्तकालय भवन निर्माण
कैलाली, २० पुस । एनआईसी एशिया बैंकले संस्थाको सामाजिक उत्तरदायित्व अन्तर्गत कैलाली जोशीपुर गाउँपालिका–१ मा अवस्थित...
सिद्धिखोला आयोजना निर्माणमा सिटिजन्स बैंकको एकल ऋण लगानी
सिटिजन्स बैंक इन्टरनेसनलको एकल ऋण लगानीमा सिद्धि हाइड्रोपावर कम्पनी प्रवद्र्धक रहेकोे १० मेगावाट क्षमताको सिद्धिखोला जलविद्युत् आयोजना निर्माण...
राष्ट्रिय वाणिज्य बैंकका अध्यक्ष ढुङ्गानाले लिए सपथ
काठमाडौँ, १९ पुस । राष्ट्रिय वाणिज्य बैंक लिमिटेड सञ्चालक समितिको अध्यक्ष दिलीपकुमार ढुङ्गानाले सपथ लिएका छन्...
सूर्योदय वोमी लघुवित्तको ५ हजार कित्ता शेयर बिक्रीमा
सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडको संस्थापक शेयर बिक्री हुने भएको छ । कम्पनीले आज एक...
ग्लोबल आइएमई बैंकका २५३ कर्मचारीलाई सम्मान
काठमाडौँ, १८ पुष । ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो स्थापनाको १७औँ वार्षिकोत्सवका अवसरमा बैंकमा १५ वर्ष...
प्रभु क्यापिटलका हितग्राहीका लागि २० प्रतिशत सम्म छूट
काठमाडौं, १८ पुष । प्रभु क्यापिटल लिमिटेडले सिद्धार्थ बिजनेश ग्रुप अफ हस्पिटयालिटीबीच आफ्नो हितग्राहीलाई सेवामा छुट...
महालक्ष्मी विकास बैंकका ग्राहकलाई एपोलो डायग्नोस्टिकमा एक हजार सम्म छुट
काठमाडौँ, १८ पुष । महालक्ष्मी विकास बैंकका ग्राहकले एपोलो डायग्नोस्टिक नेपाल प्रा.लि. का सेवाहरुमा विशेष छुट पाउने...
एसविआई बैंकको ९७ औँ शाखा तनहुँको दुलेगौँडामा
नेपाल एसविआई बैंकले नयाँ शाखा विस्तार गरेको छ । बैंकको ९७ औँ शाखा विस्तार गरेको हो...
मिथिला लघुवित्तको १५औँ साधारणसभा पुस २८ गते, मर्जरमा जाने प्रस्ताव
मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेडको १५औँ साधारण सभा पुस २८ गते शनिबार हुने भएको छ ।...
ग्लोबल आइएमई बैंकको १७ औँ वार्षिकोत्सवको अवसरमा छात्रालाई छात्रवृत्ति
काठमाडौं, १७ पुस । ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो १७औँ वार्षिकोत्सवको अवसरमा बैंकको संस्थागत सामाजिक उत्तरदायित्व...



















