सिटिजन्स बैंकका ग्राहकलाई बज रेस्टुरेन्टमा १० प्रतिशत छुट
काठमाडौं, १२ जेठ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र सुर्खेत स्थित बज रेस्टुरेन्ट प्रा.लि. बीच सिटिजन्स...
महालक्ष्मी बैंकले कर्पोरेट क्रिकेट लिग आयोजना गर्ने
काठमाडौं, १२ जेठ । महालक्ष्मी विकास बैंक लिमिटेडको आयोजनामा ’महालक्ष्मी कर्पोरेट क्रिकेट लिग’ आयोजना हुने भएको...
३ अर्ब बढीको नागरिक बचतपत्र बिक्री खुला
काठमाडौं, १२ जेठ । नेपाल राष्ट्र बैंकले ३ अर्बभन्दा बढीको नागरिक बचतपत्र बिक्री खुल्ला गरेको छ...
प्रभुु क्यापिटलले दियो शेयर बजार सम्बन्धी तालिम
काठमाडौं, १२ जेठ । प्रभु क्यापिटल लिमिटेडले त्रिभुवन विश्वविद्यालय अन्तरगतको सेन्ट्रल डिपार्टमेन्ट अफ म्यानेजमेन्टमा एमबिए तथा...
राष्ट्र बैंकले २२ करोड बढी रकम मुद्धतीमा राख्ने
काठमाडौं, १२ जेठ । नेपाल राष्ट्र बैंकले विभिन्न कोषमा रहेका २२ करोड भन्दा बढी रकम मुद्धती...
नशा, सफलता अनि कम उमेरमै सीईओ बनेका जीवन खनालको कथा
हरेक मान्छेहरुका आ–आफ्नै संघर्ष हुन्छन् । ति संघर्षलाई हामी नियमित रुपमा खुसी कोलममा प्रस्तुत गर्नेछौं ।...
माधव नेपालको कोटामा चिन्तामणि बने राष्ट्र बैंकको सञ्चालक
काठमाडौं, ११ जेठ । नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजबादी (एस) का अध्यक्ष माधब कुमार नेपालको कोटाबाट...
राष्ट्र बैंकको रिक्त सञ्चालकमा आचार्य र शिवाकोटी नियुक्त
काठमाडौं, ११ जेठ । नेपाल राष्ट्र बैंकको सञ्चालमा रिक्त रहेको स्थानमा नेपाल सरकारले दुई जनालाई नियुक्त...
एनआईसी एशियाको डेपुटी सीईओ राठी नियुक्त
काठमाडौं, १० जेठ । एनआईसी एशिया बैंकले सन्तोष कुमार राठीलाई नायब प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको...
सबै कारोबार बैंकिङ प्रणालीबाट
काठमाडौं, १० जेठ । सबै कारोबार बैंकिङ प्रणालीबाट अनिवार्य गरिने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले...


















