सबै कारोबार बैंकिङ प्रणालीबाट
वि.सं.२०७९ जेठ १० मंगलवार १६:३२
9K
shares
shares

काठमाडौं, १० जेठ । सबै कारोबार बैंकिङ प्रणालीबाट अनिवार्य गरिने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले संसदमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस्तो बताएकी हुन् ।
















