विराटनगर महानगरद्वारा ५० प्रतिशत अनुदानमा गहुँको बिउ वितरण
काठमाडौं, १९ मंसिर । विराटनगर महानगरपालिकाले किसानका लागि ५० प्रतिशत अनुदानमा गहुँको बिउ वितरण गरेको छ...
४२ हजार क्विन्टल धान खरिद गर्दै खाद्य कम्पनी
काठमाडौं, १९ मंसिर ।पर्सास्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनीले ३२ हजार क्विन्टल सोनामन्सुली र १० हजार...
नेपाल एसबीआई बैंकको लाभांश घोषणा
काठमाडौं, १९ मंसिर । नेपाल एसबीआई बैंकले शेयरधनीलाई १०.६५ प्रतिशत लाभांश घोषणा गरेको छ । कम्पनीको...
छिमेक लघुवित्तको संस्थापक शेयर सर्वसाधारणका लागि बिक्रीमा
काठमाडौं, १९ मंसिर । छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयर बिक्रीमा राखेको छ। कम्पनीले सर्वसाधारणले...
प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको संस्थापक शेयर बिक्रीमा
काठमाडौं, १९ मंसिर । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले संस्थापक शेयर बिक्रीमा राखेको छ। कम्पनीले विभिन्न...
मंसिर १८ देखि नेपालको सहकार्यमा आयोजित फोटो प्रदर्शन
काठमाडौं( नेपालको ऊर्जा क्षेत्रको विकासमा ९एसियाली विकास बैंक० एडीबी र नेपाल सरकारबीच सहकार्य ५ दशक पुगेको...
२१ निर्माण व्यवसायी कम्पनी परे कालोसूचीमा
काठमाडौं, १८ मंसिर । सार्वजनिक खरिद अनुगमन कार्यालयले २१ निर्माण व्यवसायी र आपूर्ति कम्पनीलाई कालोसूचीमा राखेको...
महुली लघुवित्तले पायो एफपीओ जारी गर्ने अनुमति
काठमाडौं, १८ मंसिर । महुली लघुवित्त वित्तीय संस्था लिमिटेडले थप सार्वजनिक निष्कासन (एफपीओ) गर्न नेपाल धितोपत्र...
मन्दाकिनी हाइड्रोपावरको सञ्चालकमा शशिधर अर्याल नियुक्त
काठमाडौं, १८ मंसिर । मन्दाकिनी हाइड्रोपावरको सञ्चालकमा शशिधर अर्याल नियुक्त भएका छन् । कम्पनीको सञ्चालक समितिको...
माउन्टेन इनर्जीको लाभांश घोषणा
काठमाडौं, १८ मंसिर । माउन्टेन इनर्जी नेपाल लिमिटेडले लाभांश घोषणा गरेको छ। कम्पनीको सञ्चालक समिति बैठकले...



















