Dhulikhel Eco Banner new

महुली लघुवित्तले पायो एफपीओ जारी गर्ने अनुमति

2.28K
shares

काठमाडौं, १८ मंसिर । महुली लघुवित्त वित्तीय संस्था लिमिटेडले थप सार्वजनिक निष्कासन (एफपीओ) गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ।

कम्पनीले १०० रुपैयाँ अंकित मूल्यका दरले ४ लाख ७५ हजार ४४९.१५ कित्ता शेयर निष्कासनका लागि अनुमति पाएको हो।

यसका लागि धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकत्वको काम लक्ष्मी सनराइज क्यापिटल लिमिटेडले गर्नेछ।