रौतहटमा स्रोत नखुलेको साढे ४४ लाख रुपैयाँसहित भारतीय नागरिकसहित दुई जना पक्राउ
काठमाडौं, १९ कात्तिक । रौतहटमा स्रोत नखुलेको ४४ लाख ६४ हजार ६०५ रुपैयाँ नगदसहित प्रहरीले एक...
बैतडीमा जिप दुर्घटना हुदा एक महिलाको मृत्यु, ६ जना घाइते
काठमाडौं, १९ कात्तिक । बैतडीको मेलौली नगरपालिका–१ जिरो पोइन्टस्थित सौडानी खोलामा जिप दुर्घटना हुँदा एक महिलाको...
२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ५३६ जनालाई कारबाही
काठमाडौं, १९ कात्तिक । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ५३६ वटा सवारीसाधनका चालकलाई कारबाही गरेको छ...
आजको मौसम : कोशी, बागमती र गण्डकीका पहाडी तथा हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना
काठमाडौं, १९ कात्तिक । हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ । मधेश, कोशी र...
घुसको नयाँ स्वरूप : कालो धनको ‘सेफ ल्यान्डिङ’ जग्गामा, सासू र आमा घुस लुकाउने ढाल
नेपालको नोकरशाही र बिचौलिया संयन्त्रमा भ्रष्टाचारको शैलीले पूर्ण रूपमा काँचुली फेरेको छ। कुनै समय टेबलमुनिबाट खाममा...
‘हाम्रो सानो घर’ बाट निर्देशनमा डेब्यु गर्दै सुमन गजमेर
काठमाडौं, १८ कात्तिक। नेपाली चलचित्र ‘रङ्गी’ का लेखक सुमन गजमेरले ‘हाम्रो सानो घर’ बाट निर्देशनमा डेब्यु...
बिग मुभिजमा अब अन्तर्राष्ट्रियस्तरको सुविधा अनुभव गर्न पाइने
काठमाडौं, १८ कात्तिक। दर्शकको बढ्दो अपेक्षालाई सम्बोधन गर्दै काठमाडौंको कमलपोखरीस्थित सिटी सेन्टरमा रहेको मल्टिप्लेक्स बिग मुभिजले...
राराको चुच्चेमारा जङ्गलमा अलपत्र १२ पर्यटकको सेनाले गर्यो उद्धार
काठमाडौं, १८ कात्तिक। नेपालको प्रसिद्ध रारा ताल घुम्न आएका १२ जना आन्तरिक पर्यटकको नेपाली सेनाले सकुशल...
दुई लाख ५० हजार मूल्य बराबरको पटका नष्ट
काठमाडौं, १८ कात्तिक। सशस्त्र प्रहरीले विराटनगरमा भारतबाट अवैध रूपमा भित्र्याइएका रु दुई लाख ५० हजार मूल्य...
जनशक्ति पलायनको डरलाग्दो चित्रबीच चिकित्सा शिक्षामा सिट थप्ने होडः देशलाई डाक्टर चाहिएको हो कि विदेश पठाउने कारखाना ?
नेपालमा एकातिर बर्सेनि हजारौंको संख्यामा चिकित्सक उत्पादन भइरहेका छन् भने अर्कोतिर देशको ग्रामीण स्वास्थ्य प्रणालीमा डाक्टरको...



















