Dhulikhel Eco Banner new

दुई लाख ५० हजार मूल्य बराबरको पटका नष्ट

611
shares

काठमाडौं, १८ कात्तिक। सशस्त्र प्रहरीले विराटनगरमा भारतबाट अवैध रूपमा भित्र्याइएका रु दुई लाख ५० हजार मूल्य बराबरको पटका नष्ट गरिएको छ ।

तिहारको समयमा भारतबाट अवैध रूपमा नेपाल भित्र्याउँदै गरेको अवस्थामा सशस्त्र प्रहरीले विभिन्न मिति र स्थानबाट नियन्त्रणमा लिएका पटका नष्ट गरेको हो ।

सशस्त्र प्रहरी बल, नेपाल सीमा सुरक्षा गुल्म रानी, मोरङबाट खटिएको सीमा नाका ड्युटी टोलीले विभिन्न समयमा बरामद गरी गुल्ममा ल्याएर राखेको पटका मंगलवार नष्ट गरिएको हो ।

गुल्मका अनुसार स्थानीयवासीको रोहबरमा गुल्म परिसरभित्र खाडल खनी उक्त पटका नष्ट गरिएको हो ।