सगरमाथा जलविद्युतले साउन २५ गते साधारणसभा गर्ने
वि.सं.२०७९ साउन ३ मंगलवार ०८:१९
5.82K
shares
shares

काठमाडौं, ३ साउन । सगरमाथा जलविद्युत कम्पनीले साउन २५ गते साधारणसभा गर्ने भएको छ । कम्पनीले तेस्रो साधारणसभा गर्न लागेको हो ।
हिजो बसेको बैठकमा साधारणसभा गर्ने निर्णय भएको कम्पनीले जनाएको छ । सभा कम्पनीको केन्द्रीय कार्यालय काठमाडौंको अनामनगरमा हुने भएको छ । सभा २५ गते विहान करिव ९ बजेबाट सुरु हुने बताएको छ

















