Dhulikhel Eco Banner new

ब्ल्याकडेकरले नयाँ वर्ष २०८२ को अवसरमा उपभोक्ता योजना घोषणा

2.95K
shares

काठमाडौं, ४ वैशाख । ब्ल्याकडेकर संयुक्त राज्य अमेरिकाको नम्बर १ ब्रान्डले नेपाली नयाँ वर्ष २०८२ को अवसरमा विशेष उपभोक्ता योजना घोषणा गरेको छ।

यस योजनाअन्तर्गत, ब्ल्याकडेकर स्मार्ट घरेलु उपकरण खरिद गर्ने ग्राहकहरूले पक्का उपहार प्राप्त गर्नेछन्। साथै, साप्ताहिक भाग्यशाली लक्की ड्रमा भाग लिने अवसर पनि हुनेछ। भाग लिनका लागि, क्युआर कोड स्क्यान गरेर दर्ता गर्न सकिन्छ।

भाग्यशाली ड्रको विजेताले ब्ल्याकंडेकरको लोकप्रिय फूड स्टीमर प्राप्त गर्नेछन्, जुन नेपाली बजारमा अत्यन्त रुचाइने उत्पादन हो।

ब्ल्याकंडेकरका स्मार्ट घरेलु उपकरणहरू नेपालभर लोकप्रियता हासिल गरिरहेका छन्, उच्च गुणस्तर, नवीन प्रविधि, तथा विश्वसनीयताका कारण उपभोक्तामाझ विश्वासिलो बनेका छन्।