जलस्रोत तथा सिँचाइतर्फ ३६ अर्ब ८१ करोड बजेट
वि.सं.२०८१ जेठ १५ मंगलवार १६:०६
3.51K
shares
shares

काठमाडौं, १५ जेठ । सरकारले जलस्रोत तथा सिँचाइतर्फ ३६ अर्ब ८१ करोड बजेट विनियोजन गरेको छ। आगामी आर्थिक वर्षको बजेट भाषण गर्दै अर्थमन्त्री वर्षमान पुनले सो बजेटअन्तर्गत विभिन्न कार्यक्रमको घोषणा गरेका छन् ।

















